शनिवार, 22 मार्च 2014

राजेश हमाल जोक्स !


राजेश हमालः रजनी, तलाई एउटा प्रश्न सोधौँ?
रजनीकान्तः सोध् न ।
राजेश हमालः मेरो सासुको एक मात्र छोरीको छोराको बाउ को हो?
रजनीकान्तः कति गाह्रो प्रश्न सोधेको । उत्तर आफै भन् ।
राजेश हमालः त्यो त मै हो नि ।
रजनीकान्त घरमा बुढीसँग 
रजनीकान्तः बुढी, तलाई एउटा प्रश्न सोधौँ?
बुढीः सोध्नु न ।
रजनीकान्तः मेरो सासुको एक मात्र छोरीको छोराको बाउ को हो?
बुढीः तपाई हो नि ।
रजनीकान्तः होइन, राजेश हमाल हो ।

Rajesh hamal jokes 




राजेश दाईको फार्महाउसमा (farmhourse) सबै कुखुराले दिनमा एउटा अण्डा दिँदो रैछन् । 
राजेश दाईलाइ यो कुरा अली मन परेन्छ! राजेश दाइले चिचाउँदै थर्काएर भनेछ्न् - "हे.............. अब देखि दिनको २टा अण्डा दिने, नत्र.... : @ भोलीबाट सबले २टा दिन थालेछन्, एउटाले बाहेक ......राजेश दाइले त्यसलाइ एकान्तमा बोलाएर फेरि थर्काउदै सो्ध्नुभएछ: "हे...... तँलाई म देखी डर लाग्दैन? तेरो यत्रो दुष-षाहस?"
कुखुरो: "माफ पाउँ दादा, डर लागेर त एउटा भएनी दिइराको, नत्र वास्तबमा म त भाले पो"







भक्त (महादेव सँग): प्रभु तपाईँ को त्रिशुल खोइ त ?
महादेव: राजेश हमालले लगेको छ ।
भक्त: किन ?
महादेव: चाउमिन खान चाहियो रे के।






ऐक दिन राजेश दाई, रजनिकान्त र अजय देवगन हिँडीरहेका थिए। त्यतिकैमा भगवान प्रकट भएर सबलाई १/१ बर (wish) माग पुरा गरिदिन्छू भनेछन्। 
पैलो रजनिकान्तले आफुलाई गोरो बनाइदिनु भनेछ्।
त्यस पछी अजय देवगनले पनी त्यहि बरदान मागेछ ... र प्रभुले त्यसलाई नी गोरो बनाईदिएचन् । 
अब पालो थियो राजेश दाईको.... हाम्रो नेपाली दाईले हाँस्दै रज्निकान्त र अजय देवगनलाई यता-उता हेर्नुभएछ अनी भन्नुभएछ : "यो २ जना धोतीलाई फेरी कालो बनाईदिनु "







चिनिया, जापानी र नेपालिको बिचमा तलवारबाजी प्रतियोगिता चल्दैथ्यो ।
चिनियाले सुन्तला हावामा फाल्यो र ५ टुक्रा पारीद्यो,…..
जापानीले अङ्गुर हावामा फाल्यो र १० टुक्रा पारीद्यो,…..
नेपालको तर्फबाट चाँही हाम्रो राजेश दाई हुनुहुदोरैछ। राजेश दाईले लाम्खुटेलाई हावामा उडाउनु भो र तल्वार नचाउनु भो । तर अचम्म !!!! .... लाम्खुटेको टुक्रा भएन र यतिकै उडेर गयो ।
यो देखेर चिनिया र जापानीले राजेश दाईलाई जिस्काउदै भने: "खै त, केही नि गर्न सकिनस् तैले" । 
राजेश दाई ले आफ्नै स्टाइल मा भन्नु भो : “हे........ (echo‍‍‍‌ = हे.. हे.. हे... ), याद राख्, यो लाम्खुटे अब कहिले नि बाउ बन्न सक्दैन……







राजेश दाइको लाईटर हराएको हुँदा दाईले आज सिग्रेट तान्नै पाउनुभएन नी । पछी पो पत्ता लाग्यो दाईको सल्काउने फेल्म (flame) त ओलम्पिक टर्च बाल्न सोची  पो लगेको रहेछन।









एक पटक राजेश दाइ पोखरामा यस्तरी नाच्नुभएछ कि त्यहाँ एउटा खाल्डो नै परेछ । पानी परेपछि त्यो खाल्डो पानीले भरिएछ । आजकाल मान्छेहरु त्यसलाई फेवा ताल भन्ने गर्छन् ।






शिब र भुवन हस्पिटलमा रुदै बसेको देखेर अचम्म मान्दै -
राजेश दाई : ओए ...शिबे, किन रोको यार त...?
शिब : Blood Test गर्न भनेर मेरो औला नै काटी दियो यार ..!!
राजेश दाई: अनि भुवने, त चाहीँ किन रोईराको ... ?
भूवन : मेरो त Urine Test गर्न पर्छ रे ...उ हु उ हु







एक पटक विश्व भैंसी दुहुने प्रतियोगित भएछ।
ओबामाले १५ लिटर, रजनीकान्तले १६ लिटर, गद्दाफिले १४ लिटर दुध दुहेछन,
हाम्रा राजेश हमालले जम्मा २ लिटेर मात्र दुहेछन,
निर्णायकले सोधेछ -"जम्मा २ लिटेर मात्र?"
राजेश हमालले रिसाउदै भनेछ -"साले! मरो भागमा राँगो पारीदीइस







एउटा मान्छे गीत गाउँदै थियो................।
आज आकाशमा एउटा तारा देखिन.................
राजेश हमालले यो गीत सुनेको ५ मिनेट पश्चात् त्यो मान्छेसँग.........
भाइ हिजोँ पनि यो आकाशमा ९५८०४७३६३७५८३७४६८३८३६७२६४८४७३६८५७४६३ वटा तारा थिए र आज पनि ९५८०४७३६३७५८३७४६८३८३६७२६४८४७३६८५७४६३ वटै तारा छन् तिम्ले कुन चाँहि ताराको कुरा गरेको ?







रज्निकान्त:तलाइ एउता प्रस्न सोधू?
राजेश दाइ:सोधि सकिस्।
रज्निकात:अर्को सोधु?
राजेश दाइ:भर्खरै सोधिस्
रज्निकान्त:जम्मा चार ओता प्रस्न सोधू?
राजेश दाइ:के रे?फ़ेरि भन्
रज्निकान्त:मैले भनेको जम्मा चार ओता प्रस्न सोधू?
राजेश दाइ:त्यो पनि भर्खरै सोधि सकिस्!अरु केहि छ सोध्नु?
रज्निकान्त: छैन...






हिजो मात्रै भएको साईन्टिस्टहरुको सम्मेलनमा राजेश हमालले सबैलाई चकित परिदिएछन्
राजेश: "मैले एउटा एस्तो चिज बनाएको छु कि । जस्को मiर्फत भित्ताको वार पार देख्न सकिन्छ!"
साईन्टिस्ट हरु चकित हुँदै एकै स्वरमा: "ओहो !! के चिज बनायौ त तिमीले ?"
.
.
.
.

.

.

.

.

राजेश: "प्वiल्"

4 टिप्‍पणियां: