राजेश हमालः रजनी, तलाई एउटा प्रश्न सोधौँ?
रजनीकान्तः सोध् न ।
राजेश हमालः मेरो सासुको एक मात्र छोरीको छोराको बाउ को हो?
रजनीकान्तः कति गाह्रो प्रश्न सोधेको । उत्तर आफै भन् ।
राजेश हमालः त्यो त मै हो नि ।
रजनीकान्त घरमा बुढीसँग
रजनीकान्तः बुढी, तलाई एउटा प्रश्न सोधौँ?
बुढीः सोध्नु न ।
रजनीकान्तः मेरो सासुको एक मात्र छोरीको छोराको बाउ को हो?
बुढीः तपाई हो नि ।
रजनीकान्तः होइन, राजेश हमाल हो ।
Rajesh hamal jokes
राजेश दाईको फार्महाउसमा (farmhourse) सबै कुखुराले दिनमा एउटा अण्डा दिँदो रैछन् ।
राजेश दाईलाइ यो कुरा अली मन परेन्छ! राजेश दाइले चिचाउँदै थर्काएर भनेछ्न् - "हे.............. अब देखि दिनको २टा अण्डा दिने, नत्र.... : @ भोलीबाट सबले २टा दिन थालेछन्, एउटाले बाहेक ......राजेश दाइले त्यसलाइ एकान्तमा बोलाएर फेरि थर्काउदै सो्ध्नुभएछ: "हे...... तँलाई म देखी डर लाग्दैन? तेरो यत्रो दुष-षाहस?"
कुखुरो: "माफ पाउँ दादा, डर लागेर त एउटा भएनी दिइराको, नत्र वास्तबमा म त भाले पो"
भक्त (महादेव सँग): प्रभु तपाईँ को त्रिशुल खोइ त ?
महादेव: राजेश हमालले लगेको छ ।
भक्त: किन ?
महादेव: चाउमिन खान चाहियो रे के।
ऐक दिन राजेश दाई, रजनिकान्त र अजय देवगन हिँडीरहेका थिए। त्यतिकैमा भगवान प्रकट भएर सबलाई १/१ बर (wish) माग पुरा गरिदिन्छू भनेछन्।
पैलो रजनिकान्तले आफुलाई गोरो बनाइदिनु भनेछ्।
त्यस पछी अजय देवगनले पनी त्यहि बरदान मागेछ ... र प्रभुले त्यसलाई नी गोरो बनाईदिएचन् ।
अब पालो थियो राजेश दाईको.... हाम्रो नेपाली दाईले हाँस्दै रज्निकान्त र अजय देवगनलाई यता-उता हेर्नुभएछ अनी भन्नुभएछ : "यो २ जना धोतीलाई फेरी कालो बनाईदिनु "
चिनिया, जापानी र नेपालिको बिचमा तलवारबाजी प्रतियोगिता चल्दैथ्यो ।
चिनियाले सुन्तला हावामा फाल्यो र ५ टुक्रा पारीद्यो,…..
जापानीले अङ्गुर हावामा फाल्यो र १० टुक्रा पारीद्यो,…..
नेपालको तर्फबाट चाँही हाम्रो राजेश दाई हुनुहुदोरैछ। राजेश दाईले लाम्खुटेलाई हावामा उडाउनु भो र तल्वार नचाउनु भो । तर अचम्म !!!! .... लाम्खुटेको टुक्रा भएन र यतिकै उडेर गयो ।
यो देखेर चिनिया र जापानीले राजेश दाईलाई जिस्काउदै भने: "खै त, केही नि गर्न सकिनस् तैले" ।
राजेश दाई ले आफ्नै स्टाइल मा भन्नु भो : “हे........ (echo = हे.. हे.. हे... ), याद राख्, यो लाम्खुटे अब कहिले नि बाउ बन्न सक्दैन……
राजेश दाइको लाईटर हराएको हुँदा दाईले आज सिग्रेट तान्नै पाउनुभएन नी । पछी पो पत्ता लाग्यो दाईको सल्काउने फेल्म (flame) त ओलम्पिक टर्च बाल्न सोची पो लगेको रहेछन।
एक पटक राजेश दाइ पोखरामा यस्तरी नाच्नुभएछ कि त्यहाँ एउटा खाल्डो नै परेछ । पानी परेपछि त्यो खाल्डो पानीले भरिएछ । आजकाल मान्छेहरु त्यसलाई फेवा ताल भन्ने गर्छन् ।
शिब र भुवन हस्पिटलमा रुदै बसेको देखेर अचम्म मान्दै -
राजेश दाई : ओए ...शिबे, किन रोको यार त...?
शिब : Blood Test गर्न भनेर मेरो औला नै काटी दियो यार ..!!
राजेश दाई: अनि भुवने, त चाहीँ किन रोईराको ... ?
भूवन : मेरो त Urine Test गर्न पर्छ रे ...उ हु उ हु
एक पटक विश्व भैंसी दुहुने प्रतियोगित भएछ।
ओबामाले १५ लिटर, रजनीकान्तले १६ लिटर, गद्दाफिले १४ लिटर दुध दुहेछन,
हाम्रा राजेश हमालले जम्मा २ लिटेर मात्र दुहेछन,
निर्णायकले सोधेछ -"जम्मा २ लिटेर मात्र?"
राजेश हमालले रिसाउदै भनेछ -"साले! मरो भागमा राँगो पारीदीइस
एउटा मान्छे गीत गाउँदै थियो................।
आज आकाशमा एउटा तारा देखिन.................
राजेश हमालले यो गीत सुनेको ५ मिनेट पश्चात् त्यो मान्छेसँग.........
भाइ हिजोँ पनि यो आकाशमा ९५८०४७३६३७५८३७४६८३८३६७२६४८४७३६ ८५७४६३ वटा तारा थिए र आज पनि ९५८०४७३६३७५८३७४६८३८३६७२६४८४७३६ ८५७४६३ वटै तारा छन् तिम्ले कुन चाँहि ताराको कुरा गरेको ?
रज्निकान्त:तलाइ एउता प्रस्न सोधू?
राजेश दाइ:सोधि सकिस्।
रज्निकात:अर्को सोधु?
राजेश दाइ:भर्खरै सोधिस्
रज्निकान्त:जम्मा चार ओता प्रस्न सोधू?
राजेश दाइ:के रे?फ़ेरि भन्
रज्निकान्त:मैले भनेको जम्मा चार ओता प्रस्न सोधू?
राजेश दाइ:त्यो पनि भर्खरै सोधि सकिस्!अरु केहि छ सोध्नु?
रज्निकान्त: छैन...
हिजो मात्रै भएको साईन्टिस्टहरुको सम्मेलनमा राजेश हमालले सबैलाई चकित परिदिएछन्
राजेश: "मैले एउटा एस्तो चिज बनाएको छु कि । जस्को मiर्फत भित्ताको वार पार देख्न सकिन्छ!"
साईन्टिस्ट हरु चकित हुँदै एकै स्वरमा: "ओहो !! के चिज बनायौ त तिमीले ?"
.
.
.
.
.
.
.
.
राजेश: "प्वiल्"
अझ अरु गजब जोक्स
उदास छोरालाई देखेर बाउ
बाउः के भो छोरा ?
छोराः केिह होइन वुबा
बाउः भन न म तेरो साथी जस्तै त हो नी
छोराः केिह होइन के मुला,तेिर छ्प्की जाबो अलीकति हर्लिक्स माग्दा पनि गाली गर्छे यार ॥
भिखारि : हजुर केहि खाने कुरा पाईन्छ ?
भित्रबाट : (श्रीमान) श्रीमती घरमा छैन ।
भिखारि : हजुर मलाई श्रीमती त चहिएन
एक छात्रलाई शिक्षकले "अल्छिपन " को बारेमा निबन्ध लेख्न लगाएछन । छात्रले
तिन पेज खालि छोडेर अन्तमा लेखेछ यहि अल्छिपन हो ।
ग्राहक :"भाई एउटा जुस दिनुन ।"
(मुन्द्रे रियल जुस दिएछ ।)
ग्राहक :"भाई रियलमा त किरा छ भन्छनि यसबाट पनि किरा निस्कियो भने नि ?"
मुन्द्रे :"किराको छुट्टै पैसा लागछ ।"
(एउटा केटी पाल्तु चरा पसलको छेउबाट हिड्दै थिई।)
सुगाले भन्यो:"है केटी तिमी सारै नराम्री छौ।"
केटी सुनेको नसुनै झै गरेर हिडी। फर्केर आउदा पुन:
त्यस सुगाले भन्यो: "है केटी तिमी सारै नराम्री छौ।"
यसरी सुगाले दिनहु त्यसै भन्न थाल्यो। केटीलाई एउदम रिस उठेछ र पसलेलाइ कराउन गइछ। पसलेले माफी माग्यो र आइन्द सुगाले यस्तो नभन्ने कबुल... गरेर केटीलाई फर्कायो ।
(भोली त्यो केटी त्यही बाटो हिडी)
र सुगाले भन्यो: है केटी....
केटी: भन....
सुगा:बाकी त तिमीले बुझ्यौ नि हैन ??
छोरा :" मम्मी तपाईंलाई त्यो प्लेट याद छ ? जुन प्लेटको बारेमा हजुर सधैं टेन्सनमा रहनु हुन्थ्यो कि कही प्लेट फुट्ने त हैन भनेर ।"
मम्मी : "याद छ छोरा, तर किन र ?"
छोरा :"मम्मी, सम्झिनुस् आज देखी तपाईंको टेन्सन समाप्त भयो ।"
बच्चा:(पाहुनालाई) "हजुर निकै बेर यहाँ बसिरहनुहुन्छ ?"
पाहुना: "किन र बाबु ?"
बच्चा: "बुवा भन्नुहुन्छ कि पाहुना नजाउञ्जेल खान नबस्ने रे । आफूलाई यहाँ कस्तो भोक लागिसक्यो"
एकजना सिकारिले दोस्रो सिकारिसँग भन्यो कि: "सुन्न आज एउटा बाघले म सँग गफ गर्यो ।"
दोस्रो शिकारि: "के भन्यो ?"
शिकारिले भन्यो, "जसरि मैले उतिर बन्दुक
तेर्स्याएँ उ त मज्जाले हाँस्यो उस्को बिमाको कागज देखायो,,,,,,,"
एउटा मास्टर संधै आफ्ना बिधार्थीले ल्याएको खाजा खाइदीँदो रहेछ | एकदिन फेरी एउटा बिधार्थीको खाजा खाइदिएछ अनि भनेछ,
‘घरमा गएर सरले खाजा खाइदियो भनेर त भन्ने गरेका त छैनौ होला नि?’
बिधार्थीले भनेछन, ‘छैनम सर, सोधे भने सप्पै खाजा बहुला कुकुरले खाइदियो भन्दिन्छौँ |’
दशवटा चकटिमा दशवटा योगिहरु योगासनमा बसिरहेका थिए। त्यतिकैमा एउटा बिरक्तीएको मानिस आएर सबैभन्दा सिनियर जस्तो
देखिने साधुसँग भन्यो, ‘माहात्मा !! मलाई कुनै केटीले पनि वास्ता गर्दैनन, सबै प्रयासहरु बिफल भए, अब म के गरौ?
साधु:-(अर्को साधुसँग) स्वामिज्यु, ल यो नयाँ साथीलाई पनि एउटा चकटिको ब्यवस्था गरिदिनु पर्यो |
सैनिक परेडको बेलामा अफिसरले सिपाहीसंग सोधेछ,
अफिसर, ‘राम बहादुर, यो तिमीले हातमा लिएको के हो?’
राम बहादुर, ‘बन्दुक हो सर ‘
अफिसर, ‘ यो बन्दुक होइन, यो तिम्रो इज्जत, तिम्रो शान, तिम्रो आमा हो |’
अफिसरले अर्को सिपाहीसंग सोध्छ, ‘ यो तिमीले हातमा लिएको के हो?’
दोस्रो सिपाही, ‘राम बहादुरको आमा सर |’
एउटा घरमा राति चोरि भएछ | भोलिपल्ट प्रहरीले चोर पक्रिएछन र घरधनीलाइ खबर गरिदिएछन् | घरमुली लोग्नेमान्छे हतार हतार
आएछ र आफ्ना समान पहिचान गर्नु भन्दा पनि चोरलाइ भेट्न आतुर भएछ | प्रहरी, ‘तपाइँ आत्तिनु पर्दैन, चोरलाइ हामी कढा भन्दाकढा कारबाही गर्नेछौं |’
घरमुलीले भनेछ, ‘ कारबाहीको कुरा होइन, मलाई त यो कुरा थाह पाउन मन् लाग्यो कि मेरी स्वास्नीले सुईंकै नपाउने गरी घर भीत्र कसरी छिर्यो? यत्तिका बर्ष भैसक्यो मैले कोशिश गरेको |’
श्रीमती: तिमी मलाई धेरै रिस नउठाउ त ! मेरो दिमागमा आगो बलेको छ आज ।
हम जाएगा: ए, तेही भएर होला, आज बिहानैदेखि गुईँठा बालेको गन्ध आएको
के भएछ रे भने, तिब्बतबाट भोटे भागेर आएछ रे, नेपालको पहाडमा पक्रेछ रे, पुलिशरुले पैसा, सून सबै खोसेर, अब भोटेलाई मर्नु पर्छ भनेछ रे । कुटेर मरेमा हामीलाई गाल पर्छ, त्यसो हुनाले छिप्पेको बोकाको खोरमा थुनेर राखौ, पूरा रातमा नमर्ने कुनै शङ्का छैन। अनी भोटेलाई बोकाहरुको खोरमा थुनेर पुलिशहरु मस्त वोज खाएर बसेछ रे। बिहान हत्तपत्त सबै भोटेको लास फ्याक्नु पर्छ भनेर खोरमा पुग्दा त अनार्थ भएछ रे। के भने, भोटे गनाएर सबै बोका स्वाहा भएछ रे, भोटे त जिउदै !!!!!!!
एक दिन कमिला स्कुटर चढेर भट्टिमा खान जादै थियो रे एउटा हात्तीले लिफ्ट मागे छ।
अनी हुन्छ भनेर चढाएछ। एकछिन पछी अर्को हात्तीले पनि लिफ्ट मागे छ तर रोकेन , अनी हात्तीले किन नदिएको लिफ्ट भन्दा
त्यती पनि थाहा छैन ? ट्राफिक नियम एउटा स्कुटरमा ३ जना चढन पाईन्छ मुर्ख ??
एकदिन माग्ने बुढा बजारबाट घर तिर फर्कदै थिए । बिच बाटोमा पुगेपछी उसको टाउकोमा
माथि उडिरहेको एउटा भगेराले उसको टाउको मा आची गरेछ यो देखेर निरास भएको
माग्ने बुढाले माथि तिर हेर्दै भनेछन, "भगवान तपाईंलाई लाख लाख नमस्कार
तपाईंले धन्न गाई भैसिलाई चाही उड्ने बनाउनु भएन"
एकजना माग्ने बाटोमा बसिरहेको थियो। एक भलादमी त्यही बाटो हिड्दै थिए।
माग्ने:- दाई एक रुपैया दिनुहोस् न?
भलादमी:- एक सुका पनि छैन।
माग्ने:- त्यसो भए आउनुहोस् सगै बसेर मागौ।
मुन्द्रे : ओए बान्द्रे आज मेरो गर्लफ्रेन्ड को बर्थडे छ के गिफ्ट दिने होला यार ??
बान्द्रे : कस्ती छ तेरी छ्प्की ?
मुन्द्रे : च्वाँक छ नि यार
बान्द्रे : तेसो भये मेरो नम्बर दे न त
शिक्षक :२० लाई ५ ले भाग गर्द कति हुन्छ ?
विद्यार्थी :यो त साह्रै घुमाउरो प्रश्न भयो सर ।
शिक्षक :(उदाहरण दिदै ) २० वटा कपि ५ जनालाई बराबर बाँडियो भने कति कति वटा पुग्छ त ? विद्यार्थी : यो त झनै घुमाउरो भयो सर ।
शिक्षस :(निरास हुँदै) मानौ २० जना केटी ५ जना केटालाई बाँडियो भने कति कति जना पुग्छ ? विद्यार्थी :(हत्तारिदै) ...एकै स्वरमा ) ४ - ४ जना पुग्छ सर ।
कक्षामा शिक्षकले एक दिन विद्यार्थीहरुलाई आफ्नो प्रेमी, प्रेमिकाको नाम लेख्न
लगाएछ: एउटा छात्र बाहेक सबैले दुई सेकेण्डमा नै नाम लेखेर सरलाई बुझाए । दश मिनेटपछि उसले उठेर भने: �सर! थप कपी� ।
प्रोफेसर:तिमी क्लासमा किन ढिलो आएको?
केटी:सर मेरो पछाडि एउटा केटा लाग्यो त्यसैले
प्रोफेसर:त तिमि किन लेट?
केटी:सर त्यो केटा नै बिस्तारै आईरहेको थियो अनि....
नेपाल टेलिकमको नयाँ सेवा विवाह सेवा:
सम्बन्धको लागि १ थिच्नुस्, स्वयम्बरको लागि २ थिच्नुस्, विवाह नै गर्न ३ थिच्नुस्मुन्द्रे: दोस्रो विवाहको लागि के थिच्ने?नेपाल टेलिकम : यस सेवाको लागि पत्नीको घाटि थिच्नुस्।।।।।
दुईजाना साथी(राम र स्याम) कुरा गर्दै छन।
राम: स्याम म त अफिस जानु भन्दा अगाडी मेरो श्रिमतीलाई १ किस गरेर मात्र जान्छु। त के गर्छस?
स्याम:म पनि तैले जस्तै गर्छु, त अफिस गएपछि।
कुशल कलर टि.भी. किन्न जान्छ.
कुशल : के तपाईँकोमा कलर टि.भी. छ?
पसले: छ।
कुशल : मलाई रातो टि.भी. दिनु त!!!!!
बालक : मलाई तपाई मन पर्छ ! म तपाईंसँग विहे गर्न चाछन्छु !
शिक्षिका : मलाई बच्चा मन पर्दैन !
बालक : ठिक छ म कोसिस गर्छु कि बच्चा नहोस ।
श्रीमती : तपाईले थाहा पाउनु भयो इन्डियामा एकजनाले साईकलसँग आफ्नि स्वास्नि साटेछ ।
सुगम : म त मोटरसाईकल भन्दा घटिमा त मरे पनि साट्दिन ।
दुइ जना सिकार खेल्दै थिऐअकस्मात बाघ आयोदुबै जना रुख मा चढेएकले भन्यो: म तल झरेर बाघभन्दा अगाडी भाग्छुअर्को भन्यो:के त बाघ लाइ जित् न सक्छ्स?पहिलो ले भन्यो बाघलाइ किन जित् नु पय्यो,तलाइ जिते भै हाल्यो नि॥
भिखारी : हजुर ! एक रुपयाँ दिनुस्न । साहुजी : हैन तिमी यस्तो बलियो कुनै काम गरेर खाऊ न ! किन माग्दै हिँडछौ ? भीखारी : म त हजुरसँग पैसा पो माग्दैछु सल्लाह मागन आएको होइन नि ।
एक टुरिस्ट नेपाल धुम्न आएछ।उसले एक नेपाली गाईड रखेछ।उनिहरु रानी पोखरा हेर्न गएछनटुरिस्ट:यसलाई बनाउन कति बर्ष लाग्यो?
गाईड:२० बर्षटुरिस्ट तिमिहरु धेरै अल्छी हाम् देशमा त यो ५ बर्षमा बन्ने
फेरि धुम्दै उनिहरु घण्टा घर पुगेछन
टुरिस्ट: यसलाई बनाउन कति बर्ष लाग्यो?
...गाईड:१० बर्षटुरिस्ट :यसमा पनि अल्छी हाम्रो देशमा त २ बर्षमा बन्ने
अब उनिहरु धरहरामा पुगेछन
टुरिस्ट: यसलाई बनाउन कति बर्ष लाग्यो?
गाईड :थाहा छैन,हिजो सम्म त यो यहाँ थिएन
मल्लिकाले एक बाबालाई सोधेछिन्
बाबा म नहाउने बेलामा के लगाउ जसले गर्दा मेरो यौवन सधै सुरक्षित रहोस
बाबाले भने: ढोका
एउटा गोरो मान्छे थियो , जब उस्को छोरो जन्म्यो त्यो कालो न कालो । उ आफ्नो स्वास्नीको मा गयो र सोध्यो :
" हैन म पनि गोरो तिमी पनि गोरी छोरो चाँही किन यस्तो कालो ?
स्वास्नी : डार्लिङ, म पनि Hot तिमी पनि Hot , बच्चा जल्यो होला नि ।
एउटा बच्चा एउटा किताब एकदम ध्यान दिएर पढि रहेको थियो जसको शिर्षक थियो " बच्चाहरुको पालन पोषण कसरी गर्ने "
आमा : हैन तैले यो किताब किन पढ्दै छस ?
छोरो : म यो जान्न चाहन्छु कि मेरो पालन पोषण राम्रो सँग भई रहेको छ कि छैन भनेर ।
एउटा कन्जुस बजारमा अन्डरवयर किन्न गएछ ।
कन्जुस : साहुजी , मलाई एउटा अन्डरवयर देखाउनुस त
साहुजी : ल यो लिनुहोस् राम्रो छ
कन्जुस : कती पर्छ यसको ?
साहुजी : ५००
कन्जुस : ओ साहुजी , सधैं लगाउने खालको देखाउनुहोस् , पार्टी जादा लागाउने खालको होइन ।
एउटा चोर एउटा धनी मान्छेकोमा चोरी गर्न गएछ । सेफमा यो लेखेर टासिएको थियो " सेफ फुटाउनु जरुरी छैन , ४५२ नम्बर थिचेर अगाडिको रातो बटन प्रेस गर्यो भने सेफ आँफै खुल्नेछ । जब त्यो चोरले बटन दबायो अर्लाम बज्यो र पुलिस आएर त्यो चोरलाई समातेर लग्यो ।
जादा जादै चोरले त्यो साहुजीलाई भन्यो " आज बाट मलाई मान्छेहरु सँग विश्वाश हरायो । "
**
स्वास्नी : हिजो तपाईं धेरै पिउनु भएर ढल तिर लड्नु भएको थियो , यसरी पनि पिउनु हुन्छ ?
लोग्ने : के गर्नु सबै गलत संगतको असर हो , ४ जना साथी १ बोटल रक्सी , ३ नै जना बेवकुफहरु रक्सी नखाने परे त्यसैले धेर भयो ।
राम : डाक्टरले मलाई च्यालेन्ज गरेको थियो कि एक महिना भित्र मलाई आफ्नो खुट्टामा उभ्याइ दिनेछ ।
श्याम : हो र अनी के उसले साचै सक्यो त यस्तो गर्न ?
राम : अ , उसको बिल तिर्नको लागि मलाई आफ्नो कार बेच्नु पर्यो ।
एउटा साथी अर्को सँग : यार तिमीले झुठ समात्ने मेसिन देखेको छौ ?
अर्को साथी : देखेको मात्र हैन मेरो घर मै छ
साथी : हो र ?
अर्को साथी : हो नि मैले त्यही मेसिन सँग त बिहे गरेको छु ।
लोग्ने : तिमीसँग बिहे गरेर मलाई एकदम फाईदा भएको छ ।
स्वास्नी :( खुशी हुँदै ) हो र कसरी नि ?
लोग्ने : मलाई मैले गरेको पाप को सजाए म जिउदो हुँदै पाई रहेको छु नि त ।
पुलिश :( डाँकालाई ) भोली बिहान ५ बजे तिमीलाई फासी दिईनेछ ।
डाँका : हा हा हा
पुलिश : ओए किन हाँस्दै छस ?
डाँका : किन भने म त बिहान ८ बजे सम्म सुतिरहेको हुन्छु ।
एउटा बच्चा धेरै बेर देखी एउटा ढोकाको बाहिरको घन्टीको बटन थिच्ने कोशीस गर्दै थियो तर सकिरहेको थिएन । एउटा बुढा मान्छेले यो देखेछ र बच्चाको अगाडि आएर सोधेछ ।
बुढा : बाबु तिमी के गर्दै छौ ?
बच्चा : अंकल यो घन्टी बजाउन चाहन्छु ।
बुढा (घन्टीको बटन थिच्दै) : ल बाबु मैले बजाइदिए, अब के गर्नु ?
बच्चा : अब भागौ .......
३ जना गफाडीबच्चाहरु गफगर्दापहिलो बच्चा:-यार हाम्रो बा ले हलो जोत्यो भने धर्तिनै फाट्छ यार।दोस्रो बच्चा:- तेरो बाउ त के हो र हाम्रो बा ले त प्लेन उडायो भने आकास नै फाट्छ्।अनि तेस्रो बच्चा:- तिमीहरुको बाउ त के हो र, हाम्रो बा ले त झन् पादयो भने कट्टुनै फाट्छ।
शिक्षक : चोरिको फल एकदम नराम्रो हुन्छ त्यसैले कहिले पनि चोरी नगर्नुरामले बिचमै उठेर भन्यो तर सर हिजो मैले एउटा स्याउ चोरेर खाएको थिए त्यो त एकदम मिठो थियो त ।रामलाई उसको साथीले सोध्यो , तिमीलाई थाहा छ A/C चलाऊदा कोठाको झ्याल र ढोकाहरु किन बन्द गरिन्छ ?राम : किन थाहा नहुनु , बाहिरको मान्छेहरुले A/C को आनन्द नलिउन भनेर नि ।
एउटा पत्रीकाको सम्पादकले हिम्मत गरेर यो समाचार छापेछ कि हाम्रो देशको ५० प्रतिशत नेताहरु भष्टाचारी छन । भोली पल्ट देखी त्यो सम्पादकलाई फोनमा धम्की आउन थालेछ कि तैले छापेको समाचार सच्याउने भए सच्या नत्र राम्रो हुने छैन भनेर , सम्पादकले पनि हुन्छ म भोलिको पत्रीकामा उक्त समाचार सच्याएर प्रकाशित गर्नेछु भनेछ , भोली पल्टको पत्रीका मा समाचार छापियो " हाम्रो देशका ५० प्रतिशत नेताहरु भष्टाचारी छैनन
"एउटा टुरिस्ट नेपाल भ्रमण गर्न आएछ , उसले एउटा नेपाली गाईड राखेछ र घुम्न गएछ । उनिहरु घण्टाघर नजिक पुगेछ र टुरिस्टले गाईडलाई सोधेछ " यो घण्टाघर बनाउन कती समय लाग्यो ?गाईड : ५ बर्षटुरिस्ट : नेपालीहरु त साह्रै अल्छि रहेछन , हाम्रोमा भए त यो २ बर्षमा बन्ने थियो ।रानीपोखरी देखे पछि फेरीटुरिस्ट : यो पोखरी बनाउन कती समय लागेको थियो नि ?गाईड : यो त १ बर्ष मै बनाइ सकिएको थियो ।टुरिस्ट : तिमीहरु साह्रै अल्छि रहेछौ हाम्रोमा भए त यो ५ महिनामा बन्ने थियो ।घुम्दा घुम्दै उनिहरु धरहरा नजिक पुगेछनटुरिस्ट : यो धरहरा बनाउन कती समय लागेको थियो निगाईड : खै थाहा भएन, हिजो सम्म त यो यहाँ थिएन ....
प्रेमी – हैन ! तिमीले यो मिनीस्कर्ट लगाएको देखेर घरमा बुवाले गाली गर्नु हुन्न ?प्रेमीका – अहँ ! गर्नु हुन्न तर आमाले चाँहि साह्रै गाली गर्नु हुन्छ ।प्रेमी – बुवाले चाँहि केही नभन्ने अनि आमाले चाँही किन त्यती धेरै गाली गर्ने नि ?प्रेमीका – आमा आफ्नो लुगा अरुले लगाको मनै पराउनु हुन्न ।
प्रेमीका – तिमी बिहे पछि चुरोट पिउन छोड्छौ ?प्रेमी – किन नछोड्नु अवश्य पनि छोड्छु ।प्रेमीका – रक्सी र तास नि !प्रेमी – त्यो पनि छोड्छु ।प्रेमीका – बिहे अघि चाँहि के के छोड्ने विचार गरेको छौ नि !प्रेमी – तिमीलाई !प्रेमीका – तिमी नभएमा म बाँच्न सक्दिन तिमी म संग कहिले बिहे गर्छौ ?प्रेमी – प्रिय म तिमीसंग अवश्य विहे गर्छु तर पहिले मलाई अफ्नो परिवार संग सोध्नु पर्छ।प्रेमीका – के तिम्रो बुवा–आमाले मान्नु हुन्छ त ?प्रेमी – किन नमान्नु मेरो बुवा – आमाले मेरो निजी जिवनमा चासो गर्नु हुन्न । मलाई त मेरो श्रीमती र छोराको पो डर छ त !
शिक्षिका(रामलाई): भन त आज तिमीले के राम्रो काम गरेउ ?राम : मिस हामी ४ जना मिलेर आज एउटा बुढी महिलालाई सडक पार गरायौंशिक्षिका : ओहो यो त साह्रै रामो काम गरेउ त तिमीहरुले तर एउटा महिलालाई सडक पार गराउन ४ जना किन नि ?राम : किनभने त्यो महिला सडक पार गर्न चाहीरहेको थिईन नि तश्याम : राम तिमीलाई पौडी खेल्न आउछ ?राम : अहँ आउँदैनश्याम ( खिसी उडाउदै ): तिमी जत्रो त कुकुरले पनि पौडी खेल्न जाँन्दछ ।राम : तिमीलाई पौडी खेल्न आउछ त ?श्याम ( गमक्क फुल्दै ): आउछराम : त्यसो भए तिमी र कुकुरमा के फरक भयो त ?
बैँक लुटी सकेर लुटेराहरुले बैँकको क्यासियरलाई पनि सँगै लान खोजेछक्यासियर : बैँक त लुटेए सक्यौ , अब मलाई किन साथै लान लागेको ?लुटेरा : अब यत्रो धेरै पैसा तेरो बाउले गन्छ त ?
गीता : सिता अब म महेश सँग बिहे गर्न सक्दिनसिता : किन तिमीले महेशलाई कुनै अर्कै केटी सँग देख्यौ कि ?गीता : होइन महेशले चाँही मलाई अर्कै केटा सँग देख्यो ...स्वास्नी : "हिजो राती निन्द्रामा तिमी मलाई गाली गर्दै थियौ नि!"लोग्ने : "तिमीलाई भ्रम पर्यो जस्तो छ।"स्वास्नी : "कस्तो भ्रम??"लोग्ने : "म निदाएको थिए भनेर!!
"बाबु आमा र छोरा बजार घुमने क्रममा छोरालाई आईस्क्रिम किनीदिएछ र छोराले त्यो आईस्क्रिम खानै नपाई खसेछ छिटो-छिटो टिप्नखोज्दा आमा चाँहीले भनेछ :छि खसेको चिजलाई नटिप म अर्कै किनिदीउलाअनि एकछिनपछी हिड्दा हिड्दै बाबु चाही लडेछ हत्त पत्त आमाले उठाउन खोज्दा छोराले भनेछखसेको चिजलाई नउठानुस आमा म अर्कै बुबा खोजिदिउला ।
तीन चार जना मध्ये दुई जना झगडा गरिरहेका थिए ।पहिलोले भन्दै थियो ,’ एक बक्सिङ्ग हानेर तेरो ६४ वटै दाँत भुँईमा खसाली दिन्छु ।झगडा नगरेको अर्कोले हाँस्दै प्याच भन्यो ,’मान्छेको पनि ६४ वटा दाँत हुन्छ र ??’‘चुप लाग !! त बिचमा बोल्छस् भन्ने थाहा भएर नै तेरो दाँत पनि अगाडीनै गनेको हो ।’ पहिलोले भन्यो ।
एउटा आर्मीको पार्टिमा पार्टी सकिए पछि एउटा सैनिक बियर आफ्नो सर्टमा लुकाउदै थियो । यो एउटा मेनेजरले देखेछ र रिसाउदै भनेछ : यो तिमी के गर्दै छौ ? बियर सर्ट भित्र किन लुकाएको ?सैनिक : सर तपाईं आँफैले नै भन्नु भएको होइन , जसलाई तिमी मार्न सक्दैनौ त्यसलाई बन्दी बनाउनु भनेर ...
युद्दको समयमा एक सिमावर्ती गाउँमा दुश्मनको एउटा फौज घुस्यो । गाउँको सबै तरुनी केटीहरु उनिहरु सँग बच्न गाउँको बाहिर एउटा सुरक्षित ठाउमा भाग्न थालेछन , एउटा बुढी महिला पनि उनिहरु सँगै भाग्न थाले ।एउटा केटीले सोधेछन : आमा तपाईं किन भाग्नु भएको ? खतरा त हामी तरुनी केटीहरुलाई पो छ त ..बुढीले भनेछन : तिमीले देखिनौ त्यो फौजमा एउटा बुढा पनि छ ।
शिक्षक : राम भन त काल कती प्रकारको हुन्छ ?राम : ३ प्रकारको सरशिक्षक : स्याबास , अब तिनै वटाको एउटा एउटा उदाहरण देउ तराम : सर , मैले हिजो तपाईंको छोरीलाई देखेको थिए , आज म उनिलाई माया गर्छु र भोली म उसलाई भगाएर लानेछु ।
शिक्षक : राम तिमीलाई किन गणित बिषय राम्रो लाग्दैन ?राम : किन भने त्यसमा खाली समस्यै समस्या हुन्छ ।दुई जना पागल कुरा गर्दै थिएपहिलो : यार म यो संसारको सबै हिरा मोती किन्ने बारे सोची रहेको छु ।दोश्रो : होइन म तिमीलाई त्यो बेच्दै बेच्दिन कसरी किन्छौ ?एउटा केटीले आफ्नो दिदी सँग सोधेछनबहिनी : दिदी यो दुल्हा भनेको के हो ?दिदी : दुल्हा सँग बिहा गरिन्छ , यदि तिमी ठुलि भएर राम्रो चरित्रकी भयौ भने तिमीलाई पनि एउटा राम्रो दुलहा जुर्नेछ ।बहिनी : यदि म राम्रो चरित्रकी भईन भने नि ?दिदी : तिमीलाई हरेक दिन नयाँ नयाँ दुल्हा मिल्नेछ ।
प्रेमिका : के तिमी मलाई साचै प्रेम गर्छौ ?प्रेमी : हो , साचै म तिमीलाई प्रेम गर्छु , मैले आफ्नो लिस्ट हिजो फेरी चेक गरेको थिए ।पुलिसको एउटा अफिसरले एकदम रिसाएर सिपाहीलाई भनेछ ।अफिसर : मैले यो सुने कि हिजो तिमीले एकदम मात्तिने गरी रक्सी पिएर सडकमा ठेला गुडाउदै खुब हल्ला मच्चायौ रे , यस्तो चर्तिकलाले हाम्रो पुलिसको के नाम रहन्छ ? तिमीले सोचेको छौ ?पुलिस : यो त तपाईंलाई म भन्दा धेरै थाहा होला नि , ठेलामा त तपाईं सवार हुनु हुन्थो त ।
माधब नेपाल रक्सीले मातिदै सडकमा हिड्दै थियो , उनी एउटा खुट्टा दाँया र अर्को खुट्टा बाँया गर्दै लड्खडिदै हिड्दै थियो ।त्यतिकैमा एउटा हवल्दारले देखेछ र नेपाललाई एक डण्डा हिर्काउदै भनेछ : ओई , खुट्टा समेट ठेगानमा छैन , कत्ती पिएको छस ।नेपाल : धन्यबाद , मलाई सम्झाईदिनु भयो कि मैले पिएको छु भनेर , नत्र मैले त यो सम्झिदै थिए कि लँगडा भए भनेर ।
शिक्षक : तिमीहरुको परिक्षा नजिक आईसक्यो , अब कसैको मनमा कुनै प्रश्न छ भने सोधे हुन्छ ।माधव नेपालको छोरा : उठ्यो र भन्यो , सर तपाईंहरु प्रश्न पत्र कहाँ छाप्दै हुनु हुन्छ ?
भिखारी : साहब, एक रुपैयाँ दिनुस् । साहब : तिमीलाई लाज लाग्दैन ? सडकमा उभिएर भिख माग्नलाई ?भिखारी : अनी के तेरो एक रुपैयाँको लागि म अफिस खोलौ त ?
स्वास्नी : तिमी मलाई कती माया गर्छौ ?लोग्ने : शार्जहा जतीस्वास्नी : तेसो भय म मरेपछी तिमीले पनि मेरो सम्झनामा ताजमहल बनाउछौ ??लोग्ने : मैले त प्लट पनि किनी सके ढिलो त तिमीले पो गरेकी छौ त ...एकचोटि किराहरु र जनावरहरुको फूटबल म्याच भएछ । हाफ ट्याम हुँदासम्म जनावरहरुले ६ गोल गरेछन्, तर किराहरुले भने गोलै गर्न सकेनछन् । दोश्रो हाफमा किराहरुको कोचले सय खुट्टे अरिमुठे (MILLIPEDE) ल्याएछ । अरिमुठेले दनादन १२ गोल ठोकेछ, किराहरुले १२-६ मा खेल जितेछन् । खेल सकिएपछि पत्रकारहरुले किराको कोचलाई सोधे; "कोचज्यू, यस्तो राम्रो खेल्ने अरिमुठेलाई पहिल्यैबाट किन नखेलाएको?" "पहिल्यैबाट खेलाउने मन त मलाईपनि थियो भाई, तर के गर्ने, बिचरालाई सय वटा खुट्टामा बुट कस्नै हाफ टाइमसम्म लाग्यो ।
"रामश्याम र हरी बसेर गफ गरी रहेका थिए । एतिकै मा एकजना कुइरे आयो र उनिहरुसँग बसेर ठुलो ठुलो कुरा गर्न थाल्यो । त्यो कुइरेले राम लाई सोध्यो तिमिलाई सबभन्दा राम्रो लाग्ने फूल के हो ?"गुलाफ"रामले जवाफ दियो । कुइरेले फुइँ लगाएर भन्यो म त त्यसले दिसा गर्दा खेरी आफ्नो चाक पुच्छु । श्यामले भन्यो "जस्मिन" कुइरेले फेरी भन्यो म त्यसले पनि आफ्नो चाक पुछ्ने गर्छु । कुइरेले हरीलाई पनि सोध्यो तिम्रो नि ? हरिले जवाफ दियो"क्याक्टस" ल अब पुछ तिम्रो चाक क्याक्टसले ....
बाबु : छोरा तैले गधा देखेको छस ??छोरा : देखेको छु ड्याडी ..बाबु : अनी उल्लु नि ??छोरा : त्यो पनि देखेको छु ड्याडी ... किन सोध्नु भएको ड्याडी ?बाबु : तँ त्यस्तै छस त्यसैलेछोरा : तर ड्याडी , मम्मीले त भन्नु हुन्छ म तठ्याकै तपाईं जस्तो पो छु भनेर ...
एकजना मुर्ख डाक्टरको मा आफ्नो दुबै कान पोलेर देखाउन गएछ । डाक्टरले सोधेछ , तपाईंको दाँया कान कसरी पोल्यो ? मुर्खले जवाफ दिएछ , म iron लाउदै थिएँ त्यतिकै मा फोनको घण्टी बज्यो , मैले बिर्सेंर फोनको सट्टा iron लाईनै कानमा राखे । डाक्टर: अनी बाँया कान कसरी पोलियो त ? मुर्ख: फोनको घण्टी फेरी बज्यो नि त ...
दुईजना मान्छे डाक्टरको क्लिनिकमा जचाउनको लागि बसीरहेका थिए । यत्तिकैमा एउटा मान्छे अचानक रुन थाल्यो । अर्को मान्छे छक्क पर्यो रपहिलो : दाई तपाईं किन रुनु भएको ?दोश्रो : म यहाँ रगत जचाउनको लागि आको त्यसैले रुएको ।पहिलो :रगत जाँच्न पनि डराएर रुनु पर्छ त ?दोश्रो : होइन डराएर होइन , रगत जाच्ने क्रममा डाक्टरले मेरो औंला काट्छ नि त्यसैले दुखने सम्झेर रुएको ।त्यतिकैमा पहिलो मान्छे पनि रुन थाल्यो दोश्रो : हैन तपाईं चाँही किन रुन थाल्नु भयो ?पहिलो : तपाईं त रगत जचाउन आउनु भाको । म त पिसाब जचाउन आको त्यसैले .............
डाक्टरः भर्खरै अप्रेशन गरेको ठाउँमा फेरि टाँका खोल्नुपर्ने भयो ...रोगी: किन डाक्टरसाप -डाक्टर: हातमा लाउने पञ्जा भित्रै छुटेछ ...रोगी: कति लोभी हुनुपरेको हजुरलाई - लौ, लिनोस् पैंसा । बरु नयै पञ्जा किन्नुस् ।
जागीरकोलागी अन्तरवार्ता दिन गएको उमेदबार अन्तरवार्ता लिने अधिकारिलाई भन्छ,, म आजको अन्तरवार्तामा पक्कापनि पास हुन्न यसमा सतप्रतिशत विस्वास छ ,,अधिकारि: ,, ल त्यसो भए बाजी ठोकौ ५ हजारको ।
बच्चा:(पाहुनालाई) हजुर निकै बेर यहाँ बसिरहनुहुन्छ -पाहुना: किन र बाबु -बच्चा: बुवा भन्नुहुन्छ कि पाहुना नजाउञ्जेल खान नबस्ने रे ।
आफूलाई यहाँ कस्तो भोक लागिसक्योप्रेमी: तिमीसंग भेटे देखी बहुतै कम खान थालेको छु । रक्सी खान छाडें, धुम्रपान गर्दिन ...प्रेमिका: हामी बीचको प्रेमले सबै कुरो बिर्साइदियो ?प्रेमी: प्रेमले होइन, मायालु । पैंसाको अभावले ।
nepali jokes
nepali joks
best nepali jokes
jokes in nepali
nepali comedy jokes
nepali jok
nepali jok
nepali joke
nepali jokes in nepali language
thik cha
जवाब देंहटाएंramro chha
जवाब देंहटाएंdami 6
हटाएंramrai ho
हटाएंmaro
हटाएंakdam dami 6 joks
हटाएंakdam dami 6 joks
हटाएंramro...
जवाब देंहटाएंNice yaar.
जवाब देंहटाएंdhanyabad
जवाब देंहटाएंdherai ramro ...........
जवाब देंहटाएंhahahahaha
जवाब देंहटाएंhehehehehehehe sarai ramro 6.....kip it up......
जवाब देंहटाएंKnowledgeable. Thanks
जवाब देंहटाएंNarayan
ramro 6 man
जवाब देंहटाएंkati hasnu
जवाब देंहटाएंova..comedy lageo kuire ra cactusko jock chai hahahahaha.......petai dukhayo yar
जवाब देंहटाएंdaami but, Unicode ma ali editing garema aajha nun ma chuk huncha.
जवाब देंहटाएंoye mugi ta pregnent bhais ra talai chuk khane man lagyo
हटाएंHahahahahahahaaaaaaaaaa
हटाएंWow! Nice jokes
जवाब देंहटाएंit very nice and dherai mazzaa laagyo yo joks haru read garera .........whowwwwwwwwwwww
जवाब देंहटाएंgajb ko jokes haru 6 aru pani rakhnu hola
जवाब देंहटाएंFine jokes pls update others.......
जवाब देंहटाएंFine jokes pls update others.......
जवाब देंहटाएंnice jokes n uploads others
जवाब देंहटाएंvery nice
जवाब देंहटाएंdharai ramroooooooo chaaaaa...........good luck
जवाब देंहटाएंBABAL CHHA
जवाब देंहटाएंdamiiiiiiiiiiiiiiiiiiiiiiiiiiii
जवाब देंहटाएंcha!!!!!!!!!!1
dehari ramro hau phari phari update gardai garu hai mitra.
जवाब देंहटाएंkhasai ramro haru dheri chainan.
जवाब देंहटाएंMother & Son Ko bartalap ma.
जवाब देंहटाएंSon:Mother Aaja mero khelauna sabai lukai dinu hai mero friends haru aauchhan|
Mother:kina ra timro friends le timro khelauna Haru Chori dinchhan ho|
Son:Haina ke mother mera friends le uniharu ko khelauna Chinchhan ke................
Bhughnu bho k Bhughnu bho?????
जवाब देंहटाएंhow intertisting jokes yar upload more
जवाब देंहटाएंOh!!!! Thanks u
जवाब देंहटाएंbindass foke's rahe6
जवाब देंहटाएंbabaal cha
जवाब देंहटाएंcolday sandip adhikari from pokhara
जवाब देंहटाएंderai ramro It's remove tension.
जवाब देंहटाएंdami 6 ho.....
जवाब देंहटाएंdami cha
जवाब देंहटाएंha ha ha ha he he heeeeeeeee Last haso lagyo.thanks 4 d refreshing jokes
जवाब देंहटाएंhahaha kya dami lagyo.
जवाब देंहटाएंsarai dami 6
जवाब देंहटाएंmalai pani dami lagyo.
जवाब देंहटाएंthiky 6 tara hindi lai nepali ma copy gardeko ali babal rakhauna la.
जवाब देंहटाएंDHERAI RAMRO
जवाब देंहटाएंhahahahahahahahahahahahahahahahah..................................nonstop
जवाब देंहटाएंHAHA.very funny....i wanna see more joks,i wanna lafs again
जवाब देंहटाएंachcha hai or very funnyyyyyyyyyyyyy hiiiiii.i like this
जवाब देंहटाएंWow very good/comedy
जवाब देंहटाएंhahahahahahahahahhahaha
जवाब देंहटाएंits wonderfulll i liked it!
जवाब देंहटाएंhahahhaa, very funny... liked it
जवाब देंहटाएंgood jokes.............
जवाब देंहटाएंRead n Lough.........
Dherai ramro...Keep it up :P
जवाब देंहटाएंthank you ya all, these all counts
जवाब देंहटाएंvery nice jokes i like it hahahaha
जवाब देंहटाएंha ha ha ha ........?
जवाब देंहटाएंvery good
जवाब देंहटाएंverry funny yar
जवाब देंहटाएंkastooooooooooooooooooooooooooooooooo
जवाब देंहटाएंkhatraaaa
jokessssssssssssss
nice jokes
जवाब देंहटाएंso cool haaaaaa.....
जवाब देंहटाएंhasna man na laya pani hasauna hahehahe..................
जवाब देंहटाएंha! ha!
जवाब देंहटाएंvery nice, interesting and fantastic jokes. i like all jokes so much.
जवाब देंहटाएंla la thik 6
जवाब देंहटाएंheheheheheheheheheheheheheheheheheheheheheheheheheheeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeee kasto hasai utheo bhaneko
जवाब देंहटाएंdami
जवाब देंहटाएंdami 6
जवाब देंहटाएंNice yaar
जवाब देंहटाएंdharai dharai ramro 6
जवाब देंहटाएंha ha ha but grandma can tell better
जवाब देंहटाएंhyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyy
जवाब देंहटाएंnikai gajab ko jokes hami sabai lai man paryoo
जवाब देंहटाएंएउटा पत्रीकाको सम्पादकले हिम्मत गरेर यो समाचार छापेछ कि हाम्रो देशको ५० प्रतिशत नेताहरु भष्टाचारी छन । भोली पल्ट देखी त्यो सम्पादकलाई फोनमा धम्की आउन थालेछ कि तैले छापेको समाचार सच्याउने भए सच्या नत्र राम्रो हुने छैन भनेर , सम्पादकले पनि हुन्छ म भोलिको पत्रीकामा उक्त समाचार सच्याएर प्रकाशित गर्नेछु भनेछ , भोली पल्टको पत्रीका मा समाचार छापियो " हाम्रो देशका ५० प्रतिशत नेताहरु भष्टाचारी छैनन
जवाब देंहटाएं**
DIN ko EUTA jokes sunna paecha..ANI matrai desh ko bikash huncha.....
जवाब देंहटाएंdhami dhami 6 yr jock ta..
जवाब देंहटाएंvery very nice jokes i like it Hahahahahahahhaahah..............
जवाब देंहटाएंvery good.
जवाब देंहटाएंwow!!!
जवाब देंहटाएंwa ka ramro jokes malai yo blog sarai man paro
जवाब देंहटाएंso nice.............
जवाब देंहटाएंHA HA HA HA HA Kya Dami Jockes haru
जवाब देंहटाएंkira ko jokes dherai dami lagyoo
जवाब देंहटाएंhahahahahahahahahahahahahahahahahahahahahahahahahaha jocks aadmi 6
जवाब देंहटाएंhahahahah kyaaa daami jokes yaar
जवाब देंहटाएंNice 6
जवाब देंहटाएंBabal dami 6 !!!!!!!!!!
जवाब देंहटाएंdherai ramro tara yo vanda ramro garne prayas garnu
जवाब देंहटाएंajha ramro gar...
जवाब देंहटाएंhahahahahahahahhhahahhhhhhhaaaaaaaaaaaaaaaaaaaaaaahhahahhhhhaaaaaaaaaaaaaaaaaahahahahahahahhahahahahahahhahhahahahah
जवाब देंहटाएंIt's very funny! best of luck for blogspot team.
जवाब देंहटाएंnic but not interesting
जवाब देंहटाएंbabal comedy jokes but already listened,nice
जवाब देंहटाएंnice
जवाब देंहटाएंooo malai yo jokes haru derai ramro lago aaru pani raknu la
जवाब देंहटाएंjocks ta dami chhan
जवाब देंहटाएंvery good nice thanx for jokes.........
जवाब देंहटाएंbhahut ramro chha
जवाब देंहटाएंnice joke
जवाब देंहटाएंनेपाली जोक्स नै नेपाली जोक्स .......कती धेरै जोक्स NEPALI JOKES!!!!
जवाब देंहटाएंखित खित खित खित !!!!
timra baje timilai lattle hanera barika pata ma pugounu jasto
जवाब देंहटाएंtimijasto dami jock aajasamma suneko chhain ra sunna pani naparosh
It's very funny
जवाब देंहटाएंVery funny & Humorous.
जवाब देंहटाएंhahahahahahahaha
जवाब देंहटाएंjoke ta dami 6 best of work
जवाब देंहटाएंramro cha
जवाब देंहटाएंjok ramro
जवाब देंहटाएं6
It is cool,funny and interesting as well.
जवाब देंहटाएंnot funny,....some jokes are cool
जवाब देंहटाएंNice jokes
जवाब देंहटाएंKeep it up man...
जवाब देंहटाएंwww.dofso.info
Hahahaha funny indeed. Malai yekdamai has utho.
जवाब देंहटाएंGood jokes collection
जवाब देंहटाएंFor more jokes visit Nepali Jokes Collection
joke ramra chhn
जवाब देंहटाएंइस टिप्पणी को लेखक द्वारा हटा दिया गया है.
जवाब देंहटाएंgud
जवाब देंहटाएंKya Bat Kya Bat
जवाब देंहटाएंramro6
जवाब देंहटाएंramrod raicha kati chai yaha ko jokes pani raichan
जवाब देंहटाएंhttp://www.onlinesansar.com/nepalijokes
ramrod raicha kati chai yaha ko jokes pani raichan
जवाब देंहटाएंwww.onlinesansar.com/nepalijokes
hahahahahahahaha
जवाब देंहटाएंwowwowowowowowoowowowoooooooooooooooooooooooooooooooooo
जवाब देंहटाएंahahahahahahhahahahahahahaha
जवाब देंहटाएंdaami daami rahecha ni nepali jokes ta maja aayo
जवाब देंहटाएंMARO
जवाब देंहटाएंDami 6
जवाब देंहटाएंnice dami ...............................................
जवाब देंहटाएंPlz update garidinus hai ...
जवाब देंहटाएंHawa
जवाब देंहटाएंDamixa
जवाब देंहटाएंDamixa
जवाब देंहटाएंRamailo cha ho
जवाब देंहटाएंGood Collection Of Jokes..
जवाब देंहटाएंMore Nepali Jokes
ha ha ha........
जवाब देंहटाएंcartoon sahit ko jokes pani upload garnu paryo, it will be sun ma sugandha....
जवाब देंहटाएंmay i add one more joke auta jungle ma auta nagai kata bath gari raheko theyo tyo jungle ko animals haru la tyo keta lai dhkha ra hasna thayo kata la animal lai sode cha timiharu kina hasa ko ha?animal:aba k bhanu sabai jana ko puchar pchadi huncha tero chai aga di cha............
जवाब देंहटाएंJahakkas
जवाब देंहटाएंReally nice jokes.
जवाब देंहटाएंTHIKAI XA ......
जवाब देंहटाएंVery nice and lovly jokes,thanks for all those who trying to making laugh other ............he..he
जवाब देंहटाएंnice jokes hehehehehehe
जवाब देंहटाएंhow funny
जवाब देंहटाएं;D
suru suru ko ramro xa.......
जवाब देंहटाएंइस टिप्पणी को लेखक द्वारा हटा दिया गया है.
जवाब देंहटाएंgood jokes for all the people
जवाब देंहटाएंso funny
जवाब देंहटाएंhahahahahaah ramro xa
जवाब देंहटाएंIt`s lovely funny and interesting
जवाब देंहटाएंwww.dhakalsagar.com.np
जवाब देंहटाएंइस टिप्पणी को लेखक द्वारा हटा दिया गया है.
जवाब देंहटाएंNice
जवाब देंहटाएंNice
जवाब देंहटाएंSoooooo Nice Jokes
जवाब देंहटाएंWow soo nice jokes, Best Nepali Jokes
जवाब देंहटाएंThanks for this grate Nepali Jokes collection
जवाब देंहटाएं